वर्षायाम भरि मेलम्चीको पानी खान नपाइने काठमाडौं। वर्षायाम सक्रिय भएपछि मेलम्ची सुरुङको ढोका बन्द गरिएको छ। अभिनेत्री मिरुना मगरविरुद्ध चबहिलमा विरोध प्रदर्शन भइरहेको छ। आईजीपी नियुक्ति विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भयो। ब्राजिलमा बाढी तथा पहिरोका कारण ५६ जनाको मृत्यु भएको छ। तनहुँ र दाङबाट लागूऔषध सहित ५ जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्