सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन काठमाडौं।सम्पर्कविहीन रहेको तारा एयरको जहाजको खोजी तीव्र बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन्।बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै छ।कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।काठमाडौं महानगरपलिकाको जनप्रतिनिधिहरुले भोलि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ र आईपीएलको उपाधिका लागि आज गुजरात र राजस्थान भिड्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्