सोलुखुम्बुमा कांग्रस र माओवादीबीच झडप १ को मृत्यु काठमाडौं महानगरको मतगणना सुरु भएको छ। सुरुवातिमा वडा नं.१ र ३२ कबा बाकस खोलिएका छन्। धनगढी उपमहानगरको मगगणना ११ बजेबाट सुरु हुने भएको छ। सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मुस्ताङको घरपाझोङ गापामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ललितपुर महानगरमा विहान ११ बजेदेखि मतगणना हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्