चुनावका लागि सर्वसाधारण गाउँ फर्कनेको बसपार्कमा भिड काठमाडौं। चुनावका लागि सर्वसाधारण गाउँ फर्कन थालेपछि बसपार्कमा भिड बढेको छ। आजदेखि विद्यालयहरु ६ दिनसम्म बन्द हुनेछन्। आजदेखि प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द हुनेभएका छन्। उम्मेदवार मृत्युपछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा आज मनोनयन दर्ता हुर्दै। श्रीलंकाका निवर्तमान प्रधानमन्त्री सहित ५० बढि नेताका घरमा आगजनी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्