भिजन भएका युवा मेरो टिममा आउनुस्: केशव स्थापित भिजन भएका युवाहरुलाई आफ्नो टिममा आउन नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितको भनाई।सञ्चयकोषको ऋण नतिरेपछि सीटीसी मल लिलाम हुने भएको छ।सिन्धुपाल्चोकमा आचारसंहिता विपरीतका प्रचार सामग्री धमाधम हटाइँदै।कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ र फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्