रुकुम पश्चिममा कांग्रेस र माओवादीका कार्यकताबीच झडप काठमाडौं। रुकुम पश्चिममा कांग्रेस र माओवादीका कार्यकताबीच झडप हुँदा १० जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जना निको भएका छन्। खेलाडी–प्रशिक्षक विवादको छानबिन गर्न कार्यदल गठन गरिएको छ। बैशाख २७ देखी ३० सम्म काठमाडौंमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। सगरमाथा आरोहण गर्दा रुसी नागरिकको लेक लागेर मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्