मेयर समाजवादीलाई दिएको विरोध, कास्की काङ्ग्रेस पार्टी कार्यालयमा तालाबन्दी ११ बजे बस्ने भनिएको गठबन्धनको बैठक अझै सुरु हुन सकेन । मेयर समाजवादीलाई दिएको भन्दै पोखरा कांग्रेसको विरोज जनाउदै कास्की काङ्ग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । भारतले कोशी सडक नबनाएपछि सीमावर्तीका बासिन्दाद्धारा प्रदर्शनमा उत्रिएका छन्। र डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्