आजको मौसम : धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना सत्तारुढ गठबन्धनको निर्णयक बैठक आज हुदैछ। महोत्तरीमा युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन्। भारतमा फेरी बढ्न थाल्यो कोरोना संक्रमतिको संङख्या बढ्न थालेको छ। गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । र आजको मौसमः केही प्रदेशमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्