वैशाखमा तोकिएको कोरिया भाषा परीक्षा स्थगित नेपालमा आज थप १० जना कोरोना संक्रमित थपिँदा,२६ जना निको भएका छन्।मध्यरातमा फिल्म चलाउने हलहरुलाई कारबाही प्रक्रिया सुरू गरिएको छ।वैशाखमा तोकिएको कोरिया भाषा परीक्षा स्थगित भएको छ।आज १३.३७ अङ्कले बढ्यो नेप्से परिसूचक र ललितपुरको साझा पेट्रोल पम्पमा आगलागी,हाल भने नियन्त्रणमा।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्