गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : पौडेल गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेको रामचन्द्र पौडेलको आरोप।ओखलढुंगामा बालयौन दुर्व्यवहारको आरोपमा १ जना पक्राउ परेका छन्।नेपाली बजारमा आज सुनको मूल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।युक्रेनको लभिभमा रुसी आक्रमणबाट सर्वसाधारणहरुको मृत्यु भएको छ र गणेमान सिंह बक्सिङ प्रतियोगिता आजबाट सुरु हुँदै।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्