बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी नेपालमा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् भने ३४ जना निको भएका छन्।नेप्से परिसूचक आज ४१ं.७७ अङ्कले घटेको छ ।बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको निवौचन आयोगको जानकारी र युक्रेनका युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्य नहुने युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले भनाई।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्