अर्थमन्त्री फेर्ने हाल कुनै सम्भावना छैनः प्रचण्ड सत्ता गठबन्धनको बैठक आज साँझ पुन बस्ने भएको छ।अर्थमन्त्री फेर्ने हाल कुनै सम्भावना नरहेको प्रचण्डको जिकीर।असारसम्म सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती हुने भएको छ।श्रीलंकामा राष्ट्रपतिद्धारा १७ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ र सूर्य नेपाल च्यालेन्ज गल्फ भोलिबाट सुरु हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्