पाल्पामा ७० वर्षीया वृृद्धा बलात्कृत,एक पक्राउ नेपाली बजारमा आज सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका समस्याहरु सुधार्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन लिएका छन्।तालमेल कांग्रेस कार्यकर्ताको भावना नभएको नेता गगन थापाको भनाई।पाल्पामा ७० वर्षीया वृृद्धाको बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् र दाङमा माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते हुन पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्