इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बु उडेको जहाज काठमाडौं फिर्ता काठमाडौं। चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। गभर्नरले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौँ फिर्ता भएको छ। अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्। श्रीलंकाका पूर्वक्रिकेटरहरुले राष्ट्रपतिको राजीनामा माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्