एसईई आउँदो शुक्रवारदेखिः तयारी अन्तिम चरणमा यस वर्षके एसईई परिक्षा आउँदो शुक्रवारदेखि हुँदै तयारी पनि अन्तिम चरणमा।निर्वाचन आयोगले आउने स्थानिय चुनावको लागी मतदाता शिक्षा अन्र्तगतको घरदैलो अभियान नगर्ने जनाएको छ।बझाङमा जीप दुर्घटना १ को मृत्य हुँदा ८ जना घाइते भएको छ।आइफोन निर्माताले चीनमा आफ्नो उत्पादन बन्द गरेको छ र नवौँ राष्ट्रिय खेलकुदको प्रारम्भिक तयारी सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्