आज १५ औँ दरबारमार्ग महोत्सव हुँदै आज १५ औँ दरबारमार्ग महोत्सव हुँदै छ।भोलिसम्म स्थानीय तहको तालमेलको टुंगो लाग्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्दै छ।आजबाट बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ रश्रीलंकामा पेट्रोल र डिजेल बिक्रीमा सीमा निर्धारण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्