सप्तरीमा आगलागी हुँदा एक बालकको मृत्यु काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको उनले बताएका छन्। बुद्ध एयरले पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्