बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडेका छन् नेपालमा आज थप १४ जनामा कोरोना पुष्टि हुँदा ५५ भने निको भएका छन्।चुनावपछि बहुमतसहित एमालेले सरकार चलाउँने अध्यक्ष केपी ओलीले बताएका छन्।प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ।भक्तपुरका बुद्धकृष्ण वागश्रेष्ठले नवौँ र अन्तिम पटक जिब्रो छेडाएका छन् र नेपाल क्रिकेट टोलीले घरेलु मैदानमा जिम्बाब्वेसंग एकदिवसीय र ट्वान्टी २० शृंखला खेल्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्