८० अर्ब अमेरिकी अनुदान लिने मन्त्रिपरिषद्को निर्णय सरकारले युएसएआइडीले दिन लागेको ८० अर्ब अमेरिकी अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।निर्वाचनमा गठबन्धन गर्ने निर्णय नभएको राजेन्द्र लिङ्देनको जिकीर।डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस वैशाख ८ गते नेपाल आउने भएका छन्।वैशाख ६ र ७ गते २७ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइँदै छ र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमण नगर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्