भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै कांग्रेसले आज निर्वाचन परिचालन समितिको बैठक बस्ने जनाएको छ।माओवादी केन्द्रको केन्द्रिय कार्यालयमा हाल विस्तारित बैठक जारी छ।भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै छ।सिवाईसी नेपालको आईपीओ बिक्री खुला गरिएको छ र नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्