माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड काठमाडौं। माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता रहेको प्रचण्डले दावि गरेका छन्। रशिल महर्जनले ब्याडमिन्टनको तेश्रो उपाधि जितेका छन्। बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको छ। कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ। आगामी स्थानीय तहको निर्वाचनको लागि ३९ जिल्लाको मतपत्र छापिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्