अब संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन्। वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ। फिलिपिन्समा बाढी पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्‍यु भएको छ। सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्