पाँचथरमा बलत्कारको आरोपमा पिता प्रकाउ काठमाडौं। गृहमन्त्री खाण र जनमत पार्टीका महासचिव सिंहबीच भेटवार्ता भएको छ। पूर्वराजाले नयाँ वर्षको शुभकामना दिएका छन्। पाँचथरको फिदिममा आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा तातोपानी नाका आइपुगेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू पुरस्कृत हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्