मेलम्चीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडियो मेलम्चीको पानी पुन सुरुङबाट काठमाडौंतर्फ छाडिएको छ।फागुनमा मात्रै नेपालमा ९१ अर्ब को रेमिट्यान्स भित्रिएको छ। मोरङमा स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय सहित ४ जना पक्राउ परेका छन्।श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ र मिडिया कप फुटसलको उपाधि न्युज २४ले जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्