वैशाख ५ भित्र उम्मेदवार तय गर्न माओवादीको सर्कुलर वैशाख ५ भित्र नै उम्मेदवार तय गर्न माओवादीले सर्कुलर जारी गरेको छ।तालिम प्रतिष्ठान बनाउन श्रम मन्त्रालयले तयारी गरिरहेको छ।मौसम पर्वानुमानको अनुसार आज देशको केही स्थानमा वर्षाको सम्भावना रहेको छ।भन्सार छलेर ल्याएको कपडासहित २ जना पक्राउ परेका छन् र नेटोको सदस्यता लिने तरखरमा फिनल्यान्ड र स्वीडेन रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्