अर्थमन्त्री जनार्दन शर्माले ४ बजे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।२९९ ‍ग्राम अवैध सुनसहित विमानस्थलबाट ३ जना पक्राउ परेका छन्।जापान जान लागेकी युवती गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन्।सरकार ढलेपछि इमरान खानका समर्थकमाथि कारवाही गरिएको छ र नेपाल पत्रकार महासंघको आयोजनामा जारी मिडिया कप फुटसलको पहिलो खेलमा एनएसजेएफले हाम्रो सञ्चार डट कममाथि ५ ३ को जित हात पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्