देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल नेपाली बजारमा आज सुनको मूल्य १ लाख १ सय रुपैयाँ कायम भएको छ।देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल गरेको छ।भक्तपुरको बिस्का जात्रामा झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन्।सर्लाहीमा बस दुर्घटना हुँदा चालकसहित २४ जना घाइते भएका छन् र एएफसी फुटसल एशियन कप छनोटमा नेपाल ताजकिस्तानसँग ११ १ गोल अन्तरले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्