चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक काठमाडौं। चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ। चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ। अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा गोली हानाहान हुँदा दुई जना आक्रमणकारीको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्