कंगोमा विद्रोहीको आक्रमणबाट नेपाली सैनिक घाइते आचारसंहिताबारे निर्वाचन आयोगले राजनीति दलहरसँग आचारसंंहिताबारे स्पष्टिकरण मागेको छ। कंगोमा विद्रोहीको आक्रमणबाट नेपाली सैनीक घाइते भएका छन्। पनौतीम ६० वर्षपछि हरसिद्धि जात्रा हुने भएको छ। सगरमाथा चढ्न १३८ जनाले पर्यटन वोर्डसँग अनुमति लिएका छन्। शुक्रबारदेखि देशभर टाइफाइतविरुद्धको खोप दिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्