थप २४ जनामा कोरोना पुष्टि,५१ भए निको स्थानिय चुनावमा राजनीतिक दलले पत्रपत्रिकामा एउटा मात्र विज्ञापन गर्न पाउने भएका छन्।नेपालमा आज थप २४ जनामा कोरोना पुष्टि हुँदा ५१ जना निको भएका छन्।राप्रपाले आउने चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।आज नेप्से परिसूचक ४६.४६ अंकले घटेको छ र कीर्गिस्तान जाने राष्ट्रिय फुटसल टोलीको विदाई गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्