यातायात व्यवसायीद्धारा छोटो दूरीको भाडा बढाउन दबाब यातायात व्यवसायीहरुले छोटो दूरीको भाडा बढाउन सरकारमाझ दबाब दिएका छन्।लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत भएको छ।चीनको सडकमा परीक्षणका लागि साझाका बिजुली बस गुड्ने भएको छ।श्रीलंकामा नियुक्त भएको २ दिनमै अर्थमन्त्रीले राजीनामा दिएका छन् र अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव असार सम्मको लागी सरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्