१३ जिल्लामा फैलियो बर्डफ्लू,सर्तक रहन आग्रह नेपाली बजारमा आज सुन मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु आयात रोक्न निर्देशन दिएको छ।१३ जिल्लामा बर्डफ्लू फैलिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।पाकिस्तानमा संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ र बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्लब ए डिभिजन लिगमा बढुवा भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्