श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै छ।आज चोभारको सुक्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै छन्।श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ र पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ हँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्