प्रचण्ड कम्युनिस्ट भए म होइन : केपी ओली काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड कम्युनिष्ट भए आफु नभएको बताएका छन्। बाँकेको नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन्। आजदेखि स्थानीय निर्वाचनको लागि मतपत्र छपाइको काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदाता नामावली विवरण लिन ५०० देखि ७००० रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ। चोभार सुख्खा बन्दरगाहा मंगलबारदेखि सञ्चालन हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्