नेपालले जित्यो टी २० श्रृंखला पीएनजीलाई हराउदै नेपालले टी २० श्रृंखला जितेको छ।पुर्ननिर्माण पछि काष्ठमण्डपमा साढे ६ वर्षपछि सर्वसाधारणले प्रवेश पाएका छन्।नेपालमा थप ३३ मा कोरोना संक्रमण पुष्टि हुँदा ८९ भए निको।नेकपा एमालेको मुख्य कार्यलय तुलसीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ र श्रीलंकाकौ राष्ट्रपतिलेचार मन्त्रीको नियुक्ती गरका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्