नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ।स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते भएको छन्।भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान गर्ने भएको छ।नेप्सेमा आधिकारिक ट्रेड युनियन गठन भएको छ र रुससँगको सीमामा थप अमेरिकी सेना राख्न पोल्यान्डले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्