त्रिदेशीय टी–२० फाइनलमा नेपालले पीएनजीसँग खेल्दै २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डप सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा लोकार्पण गर्ने तय भएको छ।अब राप्रपाको सदस्यता वितरण र चन्दा संकलन अनलाइनबाटै हुने भएको छ।७४७ स्थानीय तहको मतपत्र वैशाख १८ सम्म छापि सकिने भएको छ।प्रदर्शन चर्किएपछि श्रीलंकाको मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् र त्रिदेशीय टी–२० को फाइनलमा नेपालले आज पीएनजीसँग खेल्दै।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्