अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु काठमाडौं। एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ। एआईजी बढुवाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा रहेको छ। जनकपुरधाममा जे टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुने भएको छ। अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्