बेतायतमा कोरोनाको नयाँ भेरियन्ट ‘रिकम्बिनेन्ट’भेटियो बेलायतमा कोरोनाको नयाँभेरियन्ट ‘रिकम्बिनेन्ट’भेटिएको डब्लू एच ओ ले जनाएको छ।गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर संचालन गर्ने भएको छ।उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीले निर्देशन दिएका छन्।इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज गरेको छ र अष्ट्रेलियालाई एकदिवसिय महिला विश्वकपको उपाधि हात पार्न सफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्