आजबाट सार्वजनिक सवारीको भाडा बढ्ने पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरे संगै आजदेखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै छन्।सरकारले आजबाट सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ।इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजबाट शुरु र चीनमा फेरि बढ्यो कोरोना संक्रमण एकैदिन १३ हजार संक्रमित थपिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्