भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ : नरेन्द्र मोदी काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध विश्वमै उदाहरणीय रहेको बताए्। नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास हुनेछ। रुपन्देहीमा गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन्। टी–२० सिरिजको फाइनलमा नेपाल र पीएनजीबीच प्रतिस्पर्धा हुने भएको छ। भारतको रुपे कार्ड अब नेपालमा पनि प्रयोगमा आउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्