अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार काठमाडौं। कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सको लावरवाहीको बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। एमबीबीएस प्रवेश परीक्षामा ३४,६६५ जनाले आवेदन दिएका छन्। नयाँ दिल्लीमा नेपाल र भारतबीच दुई पक्षीय वार्ता सुरु भएको छ। विश्वकप फुटबलको उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाले युक्रेनलाई थप ३०० मिलियन डलर सुरक्षा सहयोग गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्