मुद्रा अभावका कारण श्रीलंकामा देशव्यापी संकटकाल घोषणा काठमाडौं।मुद्रा अभावका कारण श्रीलंकामा देशव्यापी संकटकाल घोषण गरिएको छ। त्रिकोणत्मक टी–२० सिरिजमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि मतदान भइरहेको छ। आज विभिन्न स्थानमा समान्य वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरेपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्