चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ। चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पाइएको भन्दै पाँच जना पक्राउ परेका छन्। चितवनका ८ कुखुरा फर्ममा बर्डफ्लू संक्रमण भेटिएको छ। एशिया ट्राईयाथलन कप भोली पोखरामा हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्