कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण कार्यवाहक प्रधानमन्त्री तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य रहेको छ। चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेशाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्