आन्दोलित व्यवसायीद्धारा पेट्रोलियम पदार्थको ढुवानी बन्द काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ।आन्दोलित व्यवसायीद्धारा आजबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन्।पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने निर्णय गरिएको छ।श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण हुँदा कोलम्बोमा कर्फ्यू लगाइएको छ र कतार विश्वकपको २०२२ कोअन्तिम ड्र आज सार्वजनिक गरिँदै।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्