२५ जना कोरोना संक्रमित पुष्टि, ८९ जना भए निको काठमाडौं। पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९ जना संक्रमण मुक्त भएका छन् ।टी–२० सिरिजमा नेपालद्वारा पीएनजी ३७ रनले पराजित भएको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसीका पक्षधरलाई गाउँबाट लखेट्ने खभियान सुरु गर्ने बताएका छन्। सबै मतगणना स्थलमा सीसीटीभी जडान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। बिहीबार नेप्से परिसूचक २३.९५ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्