धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटिएको छ।झापाको मेचीनगरमा आगलागी हुँदा करिब ६ लाख बराबरबो क्षती भएको छ।सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।नेपालले आज टस हारेरपीएनजी विरुद्ध ब्याटिङ गर्दै छ र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्