चैत २० देखि इन्धनको बिक्री रोक्ने ग्याँस उद्योगहरुको चेतावनी काठमाडौं। कमिसन कटौती गरेको भन्दै चैत २० गतेदेखि ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्री वितरण रेक्ने ग्याँस उद्योगीहरुले चेतावनी दिएका छन्। चुनावी तालमेलबारे छलफल छर्न गठबन्धनको बैठक जारी छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले माओवादीप्रति आकर्षण बढेको भएपनि आफूमा कुनै अहंकार नभएको बताए। नेपाली सेनामा जागिरको लागि बैशाख १६ गतेसम्म आवेदन दिन सकिने। मेक्सिको र अमेरिका विश्वकपमा छनोट भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्