नेपाल टेलिकमको अफर : २६५ रुपैयाँमा ५०० मिनेट कुरा गर्न सकिने काठमाडौं। नेपाल टेलिकमले २६५ रुपैयाँमा ५०० मिनेट कुरा गर्र्न मिल्ने अफर ल्याएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले माटोसँग जोडिए एमाले एक्लैले चुनाव जित्ने बताएका छन्। सरकारको पढ्दै कमाउँदै कार्यक्रमका लागि १४० विद्यालय छनोट गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चुनावी तयारीबारे छलफल भइरहेको छ। शान्तिवार्ता तोडेर रुसले फेरि युक्रेनमाथि हमला गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्